पञ्चकन्याका ५५ विपन्न परिवारलाई खाद्यान्न तथा सिरक सहयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ बुधबार १:३७:१८
प्रकाश पाक्साँवा
१६ कार्तिक, तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका-३ पञ्चकन्याका ५५ विपन्न परिवारलाई खाद्यान्न तथा सिरक सहयोग प्रदान गरिएको छ । छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा कर्मथलो बनाउँदै आएका शिव ईमेहाङका छोरा योगेन्द्र इमेहाङले आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग गरेका हुन् ।
आर्थिक रूपमा विपन्नता कै कारण समस्या हुँदै आएका परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ चामल २५ किलो, सिरक एक थान र तेल एक पोका प्रति परिवार प्रदान गरिएको शिवले हङकङबाट जानकारी दिए ।
पत्रकार प्रकाश पाक्साँवाको समन्वयमा सामाग्री वितरण गरिएको थियो । छथर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीजंग थापा र दाताका प्रतिनिधि मनु तुम्सा इमेहाङले एक कार्यक्रमका बिच प्रदान गरेका थिए ।
वडाध्यक्ष थापाले गाउँको दूरदराजमा रहेका विपन्न परिवारलाई सहयोग गर्नु भनेको महान् कार्य भएको र दाता प्रति सम्मान व्यक्त गरेका थिए । आर्थिक रूपमा विपन्न र शारीरिक रूपमा अशक्त भएका परिवारलाई सहयोग गर्न दाता प्रति सधैँ ऋणी रहेको बहुकुमारी श्रेष्ठले बताइन् ।
वडाको वासिक, माङबालुङ, हिमाङदिङ, खिरखिरे, लुकुवा, फूलबारी, सन्सारे, दमाईगाउँ, वास्मेरी, ज्यामिरे, मापाङफे, खौवा, पञ्चकन्यालगायत वडा नम्बर ३ मा रहेका विपन्न परिवारलाई छनौट गरी सहयोग प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार