पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङमा स्काई वकर सञ्चालन हुने
नेपालबहस संवाददाता
माघ ५, २०७८ बिहिबार १:५७:५३
♦ दिलकुमार लिम्बु
५ माघ, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्द्धन र विकासका लागि स्काई वकर प्रविधिको प्रयोग हुने भएको छ । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमका साथ परीक्षण सफल भएसँगै पर्यटन प्रवर्द्धनमा स्काई वकर प्रविधिको प्रयोग हुने भएको हो ।
नेपाली वैज्ञानिक कपिल पौडेलले अविस्कार गरेको स्काई वकर पहिलो पटक ताप्लेजुङमा व्यवसायीक रूपमा सञ्चालन ल्याउने वैज्ञानिक पौडेलले बताए । उनका अनुसार स्काई वकरले एक डाँडादेखि अर्को डाँडा उड्डयन हुने छ ।
प्रत्येक दुई किलो मिटरमा एक सेन्सर राख्नु पर्ने र सेन्सरका सहायताले लामो(लामो यात्रा गर्नु सकिने उनले बताए । विभिन्न क्षेत्रहरूमा ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरूमा आउँजाउँ गर्नका लागि स्काई वकरको प्रयोग हुने आविस्कार पौडेलले बताए । विकास निर्माण क्षेत्रमा समेत उपयोग हुने उनले बताए ।
ड्रोनबाट निर्माण गरिएको एक विश्वमा पहिलो पटक स्काई वकरको व्यवसायीक रूपमा परियोजना अगाडी बढाएको अविस्कार समूहले जनाएको छ । अविस्कार समूहका अनुसार एक प्रकारको ड्रोन हो । तर विश्वमा पहिलो पटक यति ठुलो ड्रोन कुनै देशले अविस्कार नगरेको वैज्ञानिक पौडेलले दाबी समेत गरेका छन् । ६० जान यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वकरका प्राविधिकहरूले जनाएको छ ।
यता ताप्लेजुङमा स्काई वकरका व्यवसायीक रुपमा सञ्चालन समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल पाथीभरा, पर्यटकीय स्थल तिम्वुङ पोखरी र फुङफुङे झरना लगायतका स्थानमा व्यवसायीक रूपमा सञ्चालन गर्ने समुदाय परिचालन तथा विकास मञ्चले अध्यक्ष खर्कराज गुरुङले बताए । त्यसका लागि आजबाटै पहिलो सर्भे गर्ने काम सुरु भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार