डोटीका छ पालिकामा मतगणना सुरु
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १८:२९:१३
३१ बैशाख ,डोटी । डोटी जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहमा मतगणना सुरु गरिएको छ । जोरायल, बडिकेदार, बोगटान फुड्सिल, आर्दश, पूर्वीचौकी गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका करुणाकर पाण्डेले जानकारी दिए ।
यसैगरी सायल, केआइसिंह गाउँपालिका तथा शिखर नगरपालिकामा भने केहीबेर पछि मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले बताए । जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ ९६४ दशमलव ३३ प्रतिशत मतदान भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार