भजनी नगरपालिकामा एमालेको अग्रता
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १९:४२:१७
३१ बैशाख, कैलाली । भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले एमालेलाई पच्छ्याइ रहेको छ । भजनीमा नेकपा माओवादी केन्द्र तेश्रो स्थामा रहेको छ ।
भजनी नगरपालिका–९ को मतगणना चलिरहदा मेयरमा एमालेका मेयर, उपमेयरसहित वडाका सबै उम्मेदवार अगाडि छन् । एमालेलाई रेशम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ । सो पार्टीले दुई सय १० मत पाएको छ ।
भजनीमा माओवादीका उम्मेदवार शेरबहादुर चौधरीले ४७ मत पाएका छन् । उनलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ । वडा नम्बर ९ मा दुई हजार नौ सय २८ मत खसेका थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार