तुलसीपुर उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १९:३२:५५
५ जेठ ,दाङ । जेठ तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गरेका छन् । भने नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गरेका छन् । उनीहरुबीच २१० को मतान्तर रहेको छ ।
त्यस्तै उपप्रमुखमा भने एमालेका स्यानी चौधरीले अग्रता लिएकी छिन् । एमालेका उपप्रमुखका उम्मेदवार चौधरीले चार हजार २२६ र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले तीन हजार ७३८ मत प्राप्त गररेका छन् । उनीहरुबीच ४८८ को मतान्तर छ ।
यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित भएका छन् । वडा नं २ बाट एमालेका भीमबहादुर कुँवर योगी निर्वाचित भईसकेका छन् । अहिले वडा नं ३, ४ र ५ को मतगणा जारी छ । त्ुालसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ ले मतदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार