अरुको आलोचना सुन्न नसक्नेलाई अर्काको आलोचना गर्ने छुट छैन : विद्यार्थी नेता शाह
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार २०:४१:१६
१३ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघका नेता बिजय कुमार शाह अनुरागले अरुले गरेका आलोचनालाई सुन्न नसक्नेलाई अर्काको आलोचना गर्ने छुट नभएको बताएका छन। शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेता शाहले यस्तो बताएका हुन।
उनले आज संसदमा उद्योग मन्त्री दिलेन्द्र प्रसाद बढुले हिजो संसदमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले गरेको भाषण माथि टिप्पणी गरेपछि एमाले सांसदहरुले मन्त्री बढुको भाषण असंसदिय भएको भन्दै संसद अबरुद्ध गरेपछि नेपाल विद्यार्थी संघका नेता शाहले यस्तो टिप्पणी गरेका हुन।
नेता शाहले सामाजिक संजालमा गरेको टिप्पणी यस्तो थियो
“अरुले गरेका आलोचना र टिका टिप्पणी सुन्न सक्ने शक्ति नभएका व्यक्ति वा संस्थालाई अर्काको आलोचना गर्ने अधिकार पनि हुदैन। (झालेमाले) कम्रेड”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
१० देखि १४ वर्षका किशोरीहरूलाई आजदेखि निःशुल्क एचपीभी खोप दिइँदै
माघ २२, २०८१ मंगलबार
तिमाङको जंगलमा लागेको आगो अझै निभाउन सकिएन
माघ २२, २०८१ मंगलबार
शिक्षासहित तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ २२, २०८१ मंगलबार
काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी
माघ २२, २०८१ मंगलबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार