कर्णाली सरकारले जलविद्युत आयोजनामा शेयर लगानी गर्ने
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १७:६:१५
२५ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा शेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ । मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सेयर बजारमा सेयर लगानी गर्न लागेको हो ।
‘कर्णाली प्रदेशमा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनालगायतका ठूल्ठूला जलविद्युत आयोजनामा प्रदेश सरकारको तफवाट सेयर लगानी गरिनेछ,’ कर्णाली सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘जाजरकोटाको ताक्सुगाडलगायत प्रदेशभित्रका २० मेगावटसम्मका जलविद्युत आयोजनाको सम्भाव्यता र आवाश्यकताको विश्लेषण आधारमा निर्माण गर्न संघीय सरकारसँग समन्वय र सहकार्य गरिने छ ।’
प्रदेश सरकारले अन्य जलविद्युत आयोजना निर्माणमा पनि निजी क्षेत्रसँग सहकार्य गरी प्रोत्साहनको नीति लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एसीसी पुरुष यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपालले टस जित्यो
मंसिर १४, २०८१ शुक्रबार
यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती
मंसिर १४, २०८१ शुक्रबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार