ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान” द्वारा सम्मानित
नेपालबहस संवाददाता
असार १३, २०७९ मंगलबार २:३२:१६
१३ असार, काठमाडौं । आठौँ नेशनल क्यापिटल अवार्ड २०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मानद्वारा सम्मानित भएकी छिन।
बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लबसंग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो।
नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्बत गुरुङको प्रमुख आतिथ्यतामा दोसल्ला ओडाएर तथा सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।
दुख पिडामा परेका असाहय, अनाथ, बृद-वृदा, बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आएकी ज्योतिले भुकम्प, बाडी पिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएकी थिइन्।
उनको सहयोगी भाबको कारणले हजारौ पिडितलाइ गास बास कपासको ब्यबस्था हुँदै आएको र सम्बृद नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मुल्यांकन गर्दै समाजसेवी ज्योति घिमिरेलाइ माननीय पूर्व मन्त्रि पार्बत गुरुङ लगायत अन्य बिशिष्ठ व्यक्तित्व मार्फत “राष्ट्रिय समाजसेवी सम्मान” प्रदान गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार