सामाजिक विकासमन्त्री बोहराद्वारा सीमानाका अनुगमन
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार १८:३०:३
१९ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आज कैलालीसँगै जोडिएको कंचनपुरको गौरीफन्टा नाका अनुगमन गरेका छन् । उनले केही दिनयता कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सीमा नाकामा व्यवस्थित र कडाइका लागि त्यहाँ रहेको हेल्थडेक्स र होल्डिङ सेन्टर अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा हेल्थडेस्क र होल्डिङ सेन्टर अलि व्यवस्थित नभएकोले थप सुधार गरिने जानकारी दिँदै मन्त्री बोहराले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले यसबाट बच्न स्वास्थ्य मापदण्डपालना गर्न आग्रह गरे ।अनुगमनमा प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुखलगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार