कार्तिकबाट फागुनमा सर्यो ‘बुलाकी’
नेपालबहस संवाददाता
भदौ ७, २०७९ बुधबार ०:३७:४५
७ भदौ, काठमाडौं । चलचित्र ‘बुलाकी’ फागुन १९ गते दर्शकमाझ आउने भएको छ । केही महिना अघिनै कार्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भए तापनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिएका छन् ।
‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसिएतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौ,’ निर्माता टोपेन्द्रले भने,‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले फिल्म सारेका हौ ।’ लक्ष्मण सुनार निर्देशीत चलचित्रको मंगलबार नै नयाँ पोस्टर सार्वजनीक गरिएको छ ।
‘फस्र्टलुक’ बाटै चर्चा बटुल्न सफल चलचित्रमा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् । स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्र छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । कर्णाली भेगको जनजीवन र प्रथामा आधारित चलचित्रलाई शिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
गोपाल कायस्थ र एफडिले बितरण गर्ने चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार