पार्टि स्थापना भएकै दिन सुप प्रदेशमा नेकपा एकिकृत समावादीमा भुकम्प
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १९:५०:१०
९ भदौ, काठमाडौं । नेकपा नेकपा एकीकृत समाजवादीले पार्टि स्थापना दिनको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरिरहँदा सुदुरपश्चिम प्रदेशमा भने पार्टिमा भुकम्प गएको छ ।
पार्टि भित्रको भुकम्पले नेकपा एकिकृत समाजवादीका सुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्षले पार्टि परित्याग गरेका छन । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेको जानकारी गराएका छन्।बिहीबार फेसबुकमार्फत शाहीले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका छन् । पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्यायो । ’
पार्टी छाडेका शाहीले अब कुन पार्टीमा जाने भन्ने चाहिँ खुलाएका छैनन्।एकीकृत समाजवादीले आज पार्टी पुर्नगठनको एक वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार