गाइवस्तु तस्करले थापेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १५:३६:५७
१० असोज, काठमाडौं। उत्तरी केन्यामा गाइवस्तु तस्करले राखेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार तुर्काना काउन्टीमा भएको उक्त हिंसामा मारिएकामध्ये आठ अधिकारी, दुई नागरिक र एक स्थानीय प्रमुख रहेका छन् । राष्ट्रिय प्रहरी सेवाका सदस्यहरूले यसअघि गाउँमा छापा मारेर गाईवस्तु चोरेका डाकुहरूलाई पछ्याइरहेका थिए । यस क्षेत्रमा गाईवस्तु र पानीलाई लिएर हुन झडप सामान्य हुन् ।
गाइवस्तुको तस्करको मुख्य हव बनेको यस क्षेत्रले जलवायु परिवर्तनको असर पनि झेलेको छ । पूर्वी अफ्रिकाले चार दशकमा सामना गरेको खराब खडेरीबाट यो क्षेत्र पनि प्रभावित भएको छ । पानी र वर्षाको अभावमा ठूलो संख्यामा गाईवस्तु मरेका र बाली उत्पादन हुन सकेको छैन् ।
मानिसहरू खाना र पानीको लागि हताश छन् । संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले पूर्वी अफ्रिकामा २ करोड मानिसहरू गम्भीर भोकमरीको जोखिममा रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
माघ ११, २०८१ शुक्रबार
गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने
माघ ११, २०८१ शुक्रबार
डढेलोका कारण युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार