फोपी मार्फत रिलिज हुनेभयो ‘लभ नम्बर २२’
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार १५:५६:५०
३० असोज, काठमाडौं । पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ। डिजिटल मार्केटको बिस्तार संगै वेब सिरिजको निर्माण पनि बढेको छ। सिरिज बनाउन अब्बल मानिएको एसियन म्युजिकले नयाँ सिरिज ‘लभ नम्बर २२’ नेपालमा उदाइरहेको ओटिटि प्लेटफर्म फोपि सँग मिलेर बनाएको छ।
‘लभ नम्बर २२’ असोज ३० मा फोपिमा रिलिज हुँदैछ। अहिलेको युवा पुस्ताको कथा बोल्ने सिरिजले दर्शकलाइ भरपुर् मनोरंजन दिनेमा निर्माण टिम बिस्वस्त छ।
सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजलाई संकल्प भुजेलले छायाँकन र कृष्ण भण्डारीले सम्पादन गरेका छन्। इश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुंगाना,रक्षा थापा,अमितेश शाह,अस्मिता खनाल,रिवाज लामा,सेजल गौतम,नारायण प्रधान,स्वर्णीमा खतिवडा लगाएतका कलाकारको अभिनय रहेको छ। बसन्त अधिकारी एसोसियट निर्देशक रहेको ‘लभ नम्बर २२’ मा खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ सह निर्माता रहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार