आफूमाथि आक्रमण गर्नेलाई रिहा गर्न विरोध खतिवडाको आग्रह
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १९:४६:३५
२३ कात्तिक, मकवानपुर । चुनावी प्रचार कार्यक्रमका क्रममा आफूमाथि आक्रमणमा उत्रिएका पुरुषोत्तम खड्कालाई रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन् ।
मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडामाथि आक्रमण गरेको आरोपमा हेटौडा–२ चौकीटोल बस्ने पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्दै आएको छ । अभियुक्त खड्कालाई कुनै कारबाही नचलाई रिहा गरिदिन खतिवडाले प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका हुन् ।
मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा मंगलबार सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता खतिवडालाई खड्काले आक्रमण गरेका थिए । सो क्रममा खतिवडा सामान्य घाइते समेत भएका थिए । उनको अनुहारमा चोट लागेको छ । खडकाले मादक पदार्थ सेवन गरी खतिवडामाथि आक्रमण गरेको प्रहरीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार