देश बनाउने र विगार्ने मतदाताको हातमा : राप्रपा अध्यक्ष लिङ्देन
नेपालबहस संवाददाता
कात्तिक २५, २०७९ शुक्रबार २३:३८:३७
२५ कात्तिक, स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देश विगार्ने कि बनाउने बेला आएको बताएका छन् । स्याङ्जाको वालिङमा आयोजना गरिएको संघिय निर्वाचन क्षेत्र नम्वर २ को चुनावी सभामा बोल्दै केन्द्रीय अध्यक्ष लिङ्देनले देश बनाउने र विगार्ने मतदाताको हातमा रहेको बताएका हुन् ।
देश बन्छ कि भनेर राणा, राजा फाल्दै गणतन्त्र सम्म आईपुग्दा पनि देशको अवस्था नाजुक भएको धारणा राख्दै अध्यक्ष लिङ्देनले देशलाई बनाउने हो भने मत बदल्ने बेला आएको बताए । कांग्रेस र कम्युनिष्टले ३० बर्ष भन्दा बढी मुलुकको शासन चलाउदा देश र नागरिकले के नयाँ सन्देश पाए भन्ने समिक्षा गर्नपर्ने बताए ।
आगामी मंसिर ४ गतेको आम निर्वाचन विगतको समिक्षा गर्ने र आगामी भविष्यको मार्ग तयगर्ने महत्वपुर्ण अवसर भएको बताए । एक चोटी मनलाई मतमा बदल्नुहोस राप्रपा भन्न आएको छ अध्यक्ष लिङ्देनले भने,‘हामी व्यवस्था बदल्छौं, हामी जनताको अवस्था बदल्छौं ।’ अझै पनि पुरानै पाटी भनेर मतदान गर्न खोज्यौ भने यो देश विगार्ने दोशी तपाईहरु पनि हो उनले भने । आलोपालो जस्तै गरी देशलाई खोक्रो बनाउने ठुलापार्टीलाई यो पटक मतदान बदलेर हेर्नुपर्ने धारणा लिङ्देनको थियो ।
कार्यक्रममा बलियुडकी चर्चित नायिका मनिषा कोइरालाले ठुला राजनीतिकदलले देशलाई भष्ट्रचारको भुमरीमा डुबाएको आरोप लगाइन् । राप्रपाका अध्यक्ष लिङ्देनले भष्ट्रचार बिरोधी अभियान्ता भएकोले आफु राप्रपामा लागेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार