रबि लामिछानेको चुनाव प्रचारमा रहेको गाडी तोडफोड
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २२:२:५९
२२ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारका क्रममा प्रयोग गरेको गाडी तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटारनजिक डालिमा रिसोर्ट अगाडि बा १४ च ७६८४ नम्बरको टाटा सुमाे जिप तोडफोड भएको हो ।
प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलका अनुसार सत्ता गठबन्धनको चुनावी प्रचारमा रहेको टोलीले जीपमा आक्रमण गरेको हो । स्वतन्त्र पार्टीका रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।
तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । तोडफोडमा संलग्न कोही पनि पक्राउ परेका छैनन् । लामिछाने आगामी मंसिर ४ मा चितवनको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार