ईश्वर पोखरेलको घरदैलो कार्यक्रममा नाचगान
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २२:१३:२
२८ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रचारमा व्यस्त छन् ।
कांग्रेसका युवा नेता प्रदीप पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरुको चुनौती चिर्नेगरी पोखरेल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त छन् । उनीसँगै उनकाे प्रचारमा रहेका चुनावी टाेलीका कार्यकर्ताहरूले एमाले चुनावी गीतमा नाचगान समेत गरे ।
यसपटक पनि विजयी भएर उक्त क्षेत्रमा ह्यार्टिक गर्ने रणनीतिमा रहेका पोखरेल दैनिक मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।
सूर्य चुनाव चिह्नसहित झण्डा, ब्रोसियरलागयतका चुनावी प्रचार सामग्री लिएरमात्र होइन आफ्नो र पार्टीको आगामी कार्यक्रमका एजेण्डा लिएर पोखरेल मतदाताकोमा गइरहेका छन् । घरदैलोमा पुगेका बेला मतदाताले पनि उनलाई मत दिने आश्वासन दिए ।
पाेखरेलसँगै साेही क्षेत्रका प्रदेशसभा तर्पफका उम्मेदवारहरू पनि घरदैलाे कार्यक्रममा सहभागी भएर मत मागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार