गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आह्वान
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार २३:५३:१३
२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लगि गठबन्धनलाई जिताउन आह्वान गरेका छन । पश्चिम नवलपरासीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न यहाँ आएका यहाँले शान्ति, संविधान र लोकतन्त्रसहित आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।
उनले भने, “यो लोकतान्त्रिक–वाम गठबन्धनले चुनाव जितेपछि बन्ने गठबन्धनको सरकार कुनै पनि हालतमा संसद्लाई भङ्ग गर्दैन, पूर्णकालीन रुपमा संसद् चलाउँछ ।”
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरता र विकासका लागि गठबन्धनलाई जिताउन अनुरोध गरे । पूर्व प्रधानमन्त्री दाहालले देशमा सुशासन र विकासमार्फत देशमा राजनीतिक स्थायित्व प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले किसानको मलखादको समस्या समाधान गर्न मल उत्पादन गर्ने काराखाना स्थापना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारे ।
आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद चौधरी, कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल लगायतले लोकतान्त्रिक–वाम गठबन्धनलाई मतदान गर्नु आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार