सुर्खेत २ र दैलेख १ मा एमालेलाई अग्रता
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार २०:५५:१४
५ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं. २ र दैलेख क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् ।
सुर्खेत २ मा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् । सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन् । मतगणना जारी छ।
यस्तै, दैलेखको निर्वाचन क्षेत्र नं. १ मा पनि एमालेको अग्रता कायम रहेको छ । यहाँ सात सय मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले तीन सय ५२ मत प्राप्त गरेका छन् ।
शर्मालाई सत्तागठबन्धनका एकीकृत समाजवादीका अम्मरबहादुर थापा दुई सय ६२ प्राप्त गर्दै पछ्याइरहेका छन् । राप्रपाका कुन्तिकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन् । स्वतन्त्र पार्टीका ईन्द्रप्रसाद शर्माले एक मत प्रप्त गरेका छन् । बिपी कांग्रेसका भुपालबहादुर थापाले एक मत प्रप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार