काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा विजयी
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार १८:३७:५७
९ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट नेकपा (एमाले) नेता गोकुल बास्कोटा विजयी भएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
शुक्रबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार बास्कोटा ४५ हजार ३४५ मत ल्याएर विजयी भएका ह् । उनका निकटतम प्रतिद्वन्द्वी हुमागाँइले हुमागाईंले ३९ हजार ४८२ मत ल्याएका छन् । २०७४ मा आम निर्वाचनमा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहेका बेला ७० करोड घुस माग ‘काण्ड’बाट चर्चामा आएका नेता हुन् । सोही काण्डमा उनी मन्त्रीबाट हटाइएका थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरेका छन् ।
काभ्रे १ मा एमालेकै रेशम लामाले माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ ‘लालध्वज’लाई पछाडि पारेका छन् । काभ्रेका चार वटा प्रदेशसभा सदस्यमा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनाव जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार