अब अनलाइनबाटै फौजदारी मुद्दाको अभियोगपत्र दिन सकिने
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २२:५२:२८
२५ मंसिर, काठमाडौ । फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने गरी सुरु गरेको जानकारी दिएकाे छ ।
जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष रामचन्द्र पौडेल (आरसी बिमल)ले काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आजबाट शुभारम्भ गरेको जानकारी दिए । काठमाडौंका प्रमुख एवम् सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले शुभारम्भ गरेका छन् ।
‘उक्त सेवा ag.gov.n मा गई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा अभियोगपत्र शिर्षकमा गई उक्त सेवा प्राप्त गर्न सकिने व्यहोरा सम्पूर्ण कानून व्यवसायी एवम् सबै सरोकारवालाहरूमा जानकारी गराउँदछौं’ अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्ति उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पहिलो महाभियोग सुनुवाइमा उपस्थित नहुने
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार