कांग्रेस धेरै गोल हानेर पनि कप गुमाएकाे एम्बाप्पे बनेकाे महामन्त्री शर्माको टिप्पणी
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १८:२९:३५
११ पुष, काठमडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरेका छन् ।
उनले कतारमा फिफाको विश्पकफ फुटबल प्रतियोगितामा फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेर कप अर्कैले लगको जस्तो भएको टिप्पणी गरेका छन् ।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरे । उनले पाँच वर्षमा डिफेन्डिङ च्याम्पियन बनाएर कांग्रेस कप उचाल्ने गरी उदाउने दाबी गरे ।
नेपाली कांग्रेसका लागि अहिलेको घटना टर्निङ पोइन्ट भएको बताउँदै जे भएको छ ठीकै भएको छ भन्नुपर्ने अवस्थामा पार्टी पुगेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार