सूर्या ४२ को हिन्दी राइट्स सय करोडमा बिक्री
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार १८:४७:१८
१९ पुष, मुम्बई । ‘सूर्यम’, ‘सिरूथाई’, ‘वीरम’, ‘वेदालम’ र ‘विश्वासम’ जस्ता फिल्म बनाएपछि सिवा पहिलोपटक तमिल सुपरस्टार सूर्यासँग काम गर्दैछन् । ‘सूर्या ४२’ नाम रहेको फिल्मको घोषणा गत सेप्टेम्बरमा भएको थियो । थ्रीडी फर्म्याटमा बनिरहेको फिल्म १० भाषामा रिलिज हुँदैछ । फिल्ममा दिशा पाटनीको पनि अभिनय रहेको छ ।
पुनर्जन्ममा आधारित फिल्म एक्सनपरक छ । यो फिल्मको हिन्दी राइट्स पेन स्टुडियोका मालिक जयन्तीलाल गडाले सय करोडमा खरिद गरेका छन् । तमिल फिल्म उद्योगमा यति महंगो मूल्यमा हिन्दी राइट्स किनिएको यो पहिलो फिल्म हो ।
फिल्मको लागत २ सय करोड छ । फिल्ममा सूर्या पाँचवटा भूमिकामा देखिँदैछन् । फिल्मको कथा आजको समय र एक हजार वर्षअघिको घटना वरपर घुमेको छ ।
यसअघि पेन स्टुडियोले ‘आरआरआर’को हिन्दी राइट्स १ सय ४० करोडमा किनेको थियो । फिल्मले हिन्दी बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड कलेक्सन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार