क्रिकेट खेलमा सट्टेबाजी चलाएको आरोपमा ४ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १८:६:४७
५ फागुन, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक ओडिआई सिरिज खेलमा सट्टेबाजी गरेकाे आराेपमा सीआईबी टाेलीले एकजना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरेर लिएर अनुसन्धान गरिरहेको जनाइएकाे । पक्राउ गरिएको व्यक्तिको परिचय गोप्य राखिएको छ । मैदानमा रहेका टोलीले ति व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ ।
यस्तै, प्रहरीले काठमाडाैंका विभिन्न स्थानबाट खेलमा अनलाइन बेटिङ चलाएकाे अभियाेगमा ३ जना युवकलाई पक्राउ गरेकाे स्राेतले बतायाे ।
त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ । नेपाल बलिङ गरिरहेको छ । अहिलेसम्म सातौं विकेट लिएको छ । स्कटल्याण्डले २३१ रन जोडेको छ । नेपाल आजको खेल जित्नै पर्ने बाध्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार