एमाले राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने तयारीमा
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १९:३७:१९
७ फागुन मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार घोषणा गर्ने तयारी गरेको बताए । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीले फागुन १३ राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने बताए ।
राष्ट्रपति उम्मेदवारको नाम १३ मात्रै बताउने उनले बताए । १३ फागुनमा राष्ट्रपति पदका लागि मनोनयन दर्ता हुँदैछ । उनले सरकारको नेतृत्व पाइरहेको माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए ।
माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई साथ दिएको खण्डमा राष्ट्रपतिको निर्वाचन सत्ता समीकरण बदलिने कारण नबन्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार