जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २१:५४:१२
११ फागुन, काठमाडौं । मधेशी एशोसिएसन ईन अमेरीका (MAA) द्धारा बारा एवम् पर्साको ४ जना दलित एवम् जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । संस्थाका नेपाल प्रतिनिधी मदन गुप्ताले ३ जना बिद्यार्थीहरुलाई रु १५ हजारको दरले तथा एक जनालाई १० हजारको दरले गरी रु ५५ हजारको छात्रबृत्ति बितरण गर्नु भएको हो ।
गुप्ताले उनिहरुको कक्षा ११ एवम १२ का लागि शिक्षा पुरा नहुञ्जेल सम्म सहयोग गर्ने पनि प्रतिब्द्धता व्यक्त गरे । (MAA) संस्थाले मधेसमा अब उपरान्त यस प्रकारको छात्रबृत्ति प्रदान गरिरहने पनि गुप्ताले जानकारी दिए । छात्रबृत्ति बितरण कार्यक्रममा सामाजिक अभियानता प्रकाश प्रसाद थारु, कमल चौगाई, ओम प्रकाश सरर्फा लगायत संचारर्कीहरुको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार