शहीद स्मारक ए डिभिजन लिगः जावलाखेलकाे पराजयमा फ्रेन्ड्स क्लबको पहिलो जित
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २३:३९:३८
३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ । फ्रेन्ड्स क्लबले लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि कप्तान प्रकाश बुढाथोकी र मिड फिल्डर राफिक अमिनुले एक एक गोल गरेर जित पक्का गरेका हुन् ।
जावलाखेलका फोडे फोफनाले पेनाल्टी मार्फत गोल एक गोल फर्काएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनएमबि बैंकको चार अर्ब बराबरको ऋणपत्र बिक्री खुला
चैत २१, २०७९ मंगलबार
महाकालीमा डुङ्गा सञ्चालनमा एसएसबीले अवरोध गर्दा समस्या
चैत २१, २०७९ मंगलबार
अदालतद्वारा जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार