सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस [सूची]
इन्द्र रिजाल
चैत ५, २०७५ बुधबार १:३३:९
काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक ‘डिएसपी’हरु सशस्त्र प्रहरी उपरीक्षक ‘एसपी’मा बढुवाका लागि सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको वैठकले ३७ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा दिलबहादुर पन्थ पहिलो नम्बरमा छन् । सशस्त्र प्रहरी बलको एसपीमा बढुवाका लागि सिफारिस भएकाहरुको सूची यसप्रकार छ । सूची हेर्न तलको लिंक क्लिक गर्नुस ।
‘एसपी’मा बढुवाका लागि सिफारिस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
मंसिर १९, २०८१ बुधबार
त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
मंसिर १९, २०८१ बुधबार
माओबादीले बोलायो पदाधिकारी बैठक
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार