इसेवाबाट लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्यायो शुभ लक्ष्मी कोष
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:३७:५४
२२ चैत, काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोषअन्तर्गत व्यवस्थित लगानी योजना र युनिट खरिदको इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ।
इसेवा एप तथा वेब पेजमा रहेको फाइनान्सियल सर्भिसभित्र गएर इन्भेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फन्डको एसआईपी÷युनिट पर्चेस खरिद गर्न सकिने भएको हो।
यसका लागि क्यापिटलमा दर्ता नभएका ग्राहकलाई इसेवामार्फत नै रजिष्ट्रार गर्न मिल्ने गरी सेवा उपलब्ध गराइएको बताइएको छ। लक्ष्मी क्यापिटल मार्केट लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको कम्पनी हो। लक्ष्मी क्यापिटल सन् २०११ देखि मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ कार्यमा सक्रिय रहँदै आएको छ।
क्यापिटलले आफ्नो पहिलो क्लोज इन्डेड म्युचुअल फन्ड स्किम, लक्ष्मी भ्यालु फन्ड १ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। हाल क्यापिटलले लक्ष्मी इक्विटी फन्ड तथा लक्ष्मी उन्नति कोषको व्यवस्थापन गरिरहेको छ।
साथै हाल उक्त क्यापिटलले आफ्नो पहिलो ओपन इन्डेड स्किम, शुभ लक्ष्मी कोषको व्यवस्थापन गरिरहेको छ। यस्बाहेक, लक्ष्मी क्यापिटलले पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेज, डिम्याट सर्भिसेज, इस्यु म्यानेजमेन्ट तथा कर्पोरेट एडभाइजरी सर्भिसेजजस्ता सेवा प्रदान गरिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार