ब्रह्माण्डको फस्ट सिजनको फस्ट सेड्युलको ईन्डक्ल्याप
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १८:२५:१३
२७ वैशाख, काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा सुटीङ्ग भईरहेको सिरीज ब्रह्माण्डको फस्ट सिजनको फस्ट सेड्युलको आज ईन्डक्ल्याप भएको छ ।
क्यामेरा अन भएको २५ औँ दिनमा पहिलो सेड्युल सकीएको निर्माण पक्षले जनाएकाे छ । ब्रह्माण्ड ८ एपीसोडको हुनेछ र यसको फुल लेन्थ ८ घण्टाको हुनेछ । यस सिरीजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ्ग, राजन खतिवडा, सरीता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय रहेको छ भने सन्जय ढुङ्गाना र सुप्रज्ञा शर्माले यस सिरीजबाट डेव्यु गर्दैछन ।
रियाज नाटककारको लेखन तथा निर्देशन रहेको ब्रह्माण्डको डिओपी पुरुषोत्तम प्रधान, सिनेम्याटोग्राफर शेर बहादुर तामाङ्ग, प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् भने यसका कार्यकारी निर्माता सागर राज आचार्य हुन् । ब्रह्माण्ड लाई नेपाली, हिन्दी र अंग्रेजि भाषामा ओटीटी प्लाटफर्ममा रिलीज गरिनेछ ।
पछील्लो समय दर्शकहरुको टेस्ट र ओटीटी का सिरीजहरु प्रतिको आकर्षणलाई ध्यानमा राखेर अन्तराष्ट्रिय मापदण्डको सिरीज बनाउने कोसीस गरिएको छ । पोखरा स्थित टोपी स्टुडीयोजमा लास्ट सट लिएर सिरीजको ईन्ड्क्ल्याप गरिएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार