किसानलाई समयमै मल उप्लब्ध गराउन निर्देशन दिइसकेको छु : प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १३:५६:१५
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई समयमै मल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको सांसदहरुसँगको प्रश्नोत्तरमा सहभागी हुँदै रोष्ट्रमबाट जवाफ दिँदै प्रम प्रचण्डले सो कुरा स्पष्ट पारेका हुन् ।
बैठकमा सांसद अनितादेवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयलाई यो वर्ष किसानलाई रासायनिक मल वितरण गर्न निर्देशन दिइसकेको बताए । त्यसनिम्ति भारतसँग मल खरिदका काम भइसकेको बताए ।
साथै प्रधानमन्त्रीले नेपालभित्रै मल कारखाना बनाउन अध्ययन भइरहेको र अध्ययन पूरा भएपछि कारखाना बनाउन सरकार लाग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’