सुन्दर अटो इन्जिनियरिङको प्राविधिकद्वारा आफ्नै डिजाइनमा इलेक्ट्रिक बाइक लन्च [ फोटो फिचर ]
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १६:३०:१४
४ जेठ, काठमाडौं । सुन्दर अटो इन्जिनियरिङ प्राविधिक द्वारा आफ्नै डिजाइनमा गन्तव्य EV 100 S मोडल नाम रहेको इलेक्ट्रिक बाइक लन्च गरिएको छ। बिहिबार एक कार्यक्रम गरि उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुरको प्रमुख अथित्यामा लन्चिङ्ग तथा नामाकरण कार्यक्रम गरिएको हो ।
यसअघि सुन्दर अटो इन्जिनियरिङ नेपाल मै पहिलो पटक उपत्यकामा विद्युतीय बस संचालनमा लेराएको थियो। आफ्नै प्राविधिक को डिजाइन र च्यासिस निर्माण गरिएको गन्तव्य बाइकको बजार मूल्य अहिले २ लाख ५० हजार रहने सुन्दर ग्रुपका अध्यक्ष भेष बहादुर थापाले बताए। गन्तव्य इभि हन्ड्रेड एस बाइक पुर्णरुपमा फुल चार्ज गर्दा १२० किमि जान सक्ने सुन्दर ग्रुपका इलेक्ट्रिक इन्जिनियर विजय लामा ले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार