संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित हुन्छ: लेखक
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १७:१२:४५
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसद्बाट पारित गर्ने बताएका छन् । राष्ट्रिय बेपत्ता स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्य निरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडो निस्कर्षमा पुर्याउने बताए ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई संघीय संसद्को चालु अधिवेशनबाटै पारित गर्ने लेखकको भनाइ थियो । संघीय संसद्मा बजेट अधिवेशन चलिरहेको छ । उनले भने, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसद्बाट हामीले समितिमा पठाएका छौं । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ, ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
रास्वपामा लफडा, मुकुललाई पार्टीमा फर्काउन खोज्ने कोशी प्रदेश सभापति निलम्बित
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
माघ ४, २०८१ शुक्रबार
चिसोले सर्लाहीको जनजीवन कष्टकर
माघ ५, २०८१ शनिबार
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
माघ ५, २०८१ शनिबार
बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै
माघ ५, २०८१ शनिबार
बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्ग कहिले बन्ला ?
माघ ५, २०८१ शनिबार