आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्री खुला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:५:४२
२४ जेठ, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले करिब साढे ५ हजार संस्थापक शेयर बिक्री खुला गरेको छ। कम्पनीका साविकका शेयरधनी कुष्णप्रसाद बस्यालले आफ्नो नाममा रहेको ५ हजार ४३४ कित्ता शेयर बिक्री गर्न संस्थामा निवेदन दिएअनुसार कम्पनीले उक्त शेयर बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयरमा विद्यमान संस्थापक सेयर धनीको पहिलो हक हुने हुँदा ३५ दिनभित्र इच्छुक शेयर धनीले उक्त सेयर खरिदका लागि निवेदन दिन सकिने कम्पनीले जनाएको छ।
संस्थाको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड, नारायण चौर नक्सालमा वा आरएसडीसी लघुवित्तको केन्द्रीय कार्यालय बुटलमा गई आवेदन दिन सकिनेछ। समीक्षा अवधिमा विद्यमान सेयरधनीबाट उक्त शेयर खरिदको लागि माग नभएमा सर्वसाधारणको लागि बिक्री खुला हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्क घट्यो
साउन १४, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार