सुदूरपश्चिममा सांसदलाई निर्वाचन क्षेत्र विकासमा ३ करोड बजेट
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १७:३४:५३
१ असार, काठमाडौं । सुदूरपश्चिम सरकारले प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसदलाई विकासमा खर्च गर्न पाउने गरी जनही ३ करोड रुपैयाँ दिने नीति लिएको छ ।
श्ुक्रबार प्रदेश अर्थमन्त्री नरेशकुमार शाहीले बजेट भाषणमार्फत यस्तो व्यवस्था गरेको जानकारी दिएका छन् । उनले निर्वाचन क्षेत्रका जनताको माग र आवश्यकता बमोजिम गुणस्तरीय भौतिक, पूर्वाधार विकास निर्माणका लागि यो कार्यक्रम ल्याइएको बताए ।
सांसदले सडक पूर्वाधारमा न्यूनतम् ५० लाख र अन्य पूर्वाधारमा २५ लाख गरेर प्रत्येक निर्वाचन क्षेत्रका लागि ३÷३ करोड छुट्याइएको जानकारी दिएका छन् ।
केन्द्र सरकारले जेठ १५ मा ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा प्रत्यक्ष निर्वाचित १६५ सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा इच्छानुसार विकासमा खर्च गर्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोडका दरले बजेट छुट्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार