समाजवादी मोर्चा नेपाली राजनीतिमा नयाँ प्रयोग हो : विप्लव
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १७:४४:२५
४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपाल गठन नेपाली राजनीतिमा नयाँ प्रयोग भएको बताएका छन् ।
काठमाडौंमा आज भएको मोर्चाको घोषणा कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि साम्राज्यवादी शक्तिले पछिल्लो समयमा राजनीतिक, भौगोलिक, सांस्कृति र आर्थिक हस्तक्षेप बढेको भन्दै समाजवादी मोर्चाले त्यसलाई चिर्ने र भत्काइदिने बताए ।
१० वर्षे सशस्त्र द्वन्द्वका बेला क्रान्तिकारीहरुले लिएका स्वास्थ्य, शिक्षा, रोजगारसहित पूर्ण अधिकार र पूर्ण स्वाधीनताको उद्देश्य पूरा गर्न बाँकी रहेको भन्दै त्यसलाई मोर्चाले पूरा गर्न भूमिका खेल्ने बताए ।
देशमाथिको हुने सबैखाले हस्तक्षेप र भूमि अतिक्रमण रत्तिभर नसहने भन्दै अधिकार प्राप्ति र सावैभौमिकताको रक्षाका लागि मोर्चाले राजनीतिक नेतृत्व गर्ने उनले बताए । उनले अहिले नागरिक सबैतिरबाट हैरानी र अत्यासमा परेको तर हैरानी र अत्यास मात्र देख्दा हस्तक्षेप र दमन झनै बढ्ने भन्दै निराश नहुन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार