‘आदिपुरुष’ बाहेकका हिन्दी फिल्म चलाइयाे
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १८:३:२६
८ असार, काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । संङले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार उच्च अदालतले दिएको आदेशबमोजिम आजबाटै नेपालभर भारतीय फिल्म प्रदर्शन गर्ने निर्णय भएको जनाएको छ ।
काठमाडौं महानगरकापालिकाले ‘आदिपुरुष’मा जानकी भारतीय छोरी हुन् भन्ने संवाद राखेको भन्दै संवाद नहटाएसम्म महानगरभित्र भारतीय फिल्म चल्न रोक लगाउने निर्णयको विरोध परेको मुद्दामा उच्च अदालत पाटनले बिहीबार मात्रै फिल्म प्रदर्शनमा रोक नलगाउन आदेश भएको थियो ।
कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको संघले जनाएको छ । हलहरुमा आजैबाट भारतीय फिल्च चलाउन सुरु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिखिल नयाँ हेयरका साथ पर्दामा फर्किने तयारीमा
असोज ११, २०८१ शुक्रबार
फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त
असोज १०, २०८१ बिहिबार
फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित
असोज १०, २०८१ बिहिबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार