खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गरिने
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १२:२३:३३
२८ असार, काठमाडौं । खेलकुदमन्त्री डिग बहादुर लिम्बुले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटका बिभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले पूर्वधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत खर्च ९ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका हुन् ।
उहाले एक बर्षभित्र साहसिक पर्वतीय खेलकुद प्रतियोगीता आयोजना गरेर पर्यटन क्षेत्रको बिकास गर्ने बताउनुभयो । क्रिकेटको सफलतालाई मध्यनजर गर्दै किर्तिपुर, मुलपानी र विराटनगर र नारायणी रंगशालालाई सुविधासम्पन्न बनाएर १२ महिना नै अन्तराष्ट्रिय खेल खेल्ने वातावरण निर्माण गर्ने उहाले बताए । मन्त्री लिम्बुले राष्ट्रिय खेलाडीहरुको जीवन बीमा गरेर ढूक्कसंग खेल खेल्ने अवसर सरकार प्रदान गर्ने जिकिर गरे ।
उहाले १५ बर्षमूनीका बालबालिकाहरुलाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट बिकास गर्न आगामी आर्थिक बर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार