एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक २२ गतेसम्मका लागि स्थगित
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १३:३९:१७
१८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण आज राष्ट्रिय सभा बैठक चल्न सकेन । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक सुरु भएको जानकारी गराउनसँथ एमालेका सांसद देवेन्द्र दाहालले संक्षिप्तमा धारणा राख्दै क्विन्टल सुन तस्करीमा सरकारको मिलेमतो देखिएकाले छानबिनका लागि संसदीय समिति गठन नभएसम्म बैठक चल्न नदिने बताएका थिए ।
सो पछि एमालेका सांसदहरु कुर्सीबाट उठेर बैठक अवरुद्ध पारेका थिए । अध्यक्ष तिमिल्सिनाले विषयबारे सदनको गम्भीर ध्यानाकर्षण भएको र सरकारले आफ्नो जिम्मेवारी पूरा गरिरहेको अवस्थामा बैठक चल्न दिन पटक पटक आग्रह गरेपनि अवरोध हटाउन अस्वीकार गरेपछि बैठक यही साउन २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने स्थगित गरिएको छ ।
एमालेले यही विषयलाई लिएर संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध पार्दै आइरहेको छ । प्रतिनिधिसभाको बैठक पनि साउन २२ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार