प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १७:५१:१
१८ साउन, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न परिषद्को बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकले उमेरहदका कारण आउँदो शनिबार अवकाशमा जान लागेका प्रन्या हरिकृष्ण कार्कीको स्थानमा नयाँ प्रन्या नियुक्तिका नाम सिफारिस गर्ने निर्णय लिने भएको छ ।
यसअघि मंगलबार बसेको बैठकमा मंगलबार बसेको बैठकमा सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । ओलीले भने संसदीय समितिका सभापति चयन र प्रन्यामा सिफारिस निर्णय प्याकेजमा हुनुपर्ने तर्क राख्दै आएका छन् ।
प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएपनि राजनीतिक सहमति कायम नहुँदा निर्णय ढिला भएको छ । साथै अवकाशमा जानु महिनापहिल्यै बिदामा बस्नुपर्ने परम्परा पनि तोडिएको छ ।
प्रन्याका लागि सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रोलक्रममामा अग्रपंक्तिमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार