राजनीतिक पार्टीहरुमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भयो : अध्यक्ष भट्टराई
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:३७:१२
१९ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीहरूमा सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति हावी भएको बताएका छन् ।
नेपाल समाजवादी पार्टी बागमती प्रदेश र गैर भौगोलिक प्रदेश समितिले आयोजना गरेको संगठन निर्माण तथा विस्तार अभियान बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष भट्टराईले सत्ताको दुरुपयोग चरम रुपमा बढेको बताए । उनले अहिले राजनीति पार्टीहरूमा खाली पार्टी भित्रको सत्ताको पद,चुनावमा कसले टिकट लिने भन्ने र सत्ताको लाभ कसरी लिने भन्ने प्रवृत्ति बढेकाले जनतामा पार्टी नेता भन्ने वित्तिकै अन्त्यन्तै नकारात्मक सोच बनेको बताए।
उनले भने,‘विचार राजनीतिको कार्यदिशा अत्यन्तै पुरानो भईसकेको छ । राजनीति दलहरूमा विचारको रुची कसैले राख्दैनन् खाली पार्टी भित्रको सत्ताको पदमा को मान्छे तल हुने को माथि हुने भन्ने विषय र चुनावमा कसले टिकट लिने र सत्ताको लाभ कसरी लिने भन्ने मन्त्री हुने जस्ता विषयहरूमा हरेक पार्टीको शैली देखिन्छ । त्यसैले पार्टी नेता भन्ने वित्तिकै अन्त्यन्तै नकारात्मक सोच बनेको छ ।’
अध्यक्ष भट्टराईले आफ्नो नेपाल समाजवादी पार्टी सत्ताको दोहन गर्ने र निजी लाभ लिने नभइ जनताको सेवा गर्ने पार्टी भएको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार