छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक विद्यार्थी आक्रमणबाट घाइते
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १८:३१:२६
३ भदौ, काठमाडौं । कञ्चनपुरमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक विद्यार्थीहरुको आक्रमणबाट घाइते परेका छन् । घाइते हुनेमा भीमदत्त नगरपालिका-१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशी रहेका छन् ।
उनीमाथि गएको साउन ३१ गते एक छात्रामाथि दुर्व्यवहार गरेको लगाइएको छ । उनीविरुद्ध आइतबार विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । शिक्षक जोशीमाथि कारवाही गर्नुपर्ने माग विद्यार्थीहरुले गरेका छन् । शिक्षक र कार्यकक्षमा समेत आक्रोशित विद्यार्थीले ढुंगामुडा गरेका थिए ।
विद्यालयका कृष्णसिंह बोहोराले भने भवनमा तलमाथि हुँदा भीडमा कुमले छोएको मात्र बताएका छन् । आरोपी शिक्षकलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । जोशीलाई अस्पतालमा उपचार गराइएको छ । पक्राउ परेपछि अवस्था सामान्य बनेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार