पाल्पामा तीज नाचगानमा विवाद हुँदा चक्कु प्रहार, एक युवाको गयाे ज्यान
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १२:५१:५६
१ असोज काठमाडौं । पाल्पामा तीज अवसरमा नाचगान भइरहेका बेला युवाहरुको दुई समूहबीच झगडा हुँदा भएको चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ । आइतबार राति जिल्लाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको हो ।
महिलाहरु नाचगान गरिरहेका बेला युवाहरुबीच महिलाकाे विषयमा परेकाे विवादमा खत्रीमाथि चक्कु प्रहार भएको र उद्धार गरी उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चक्कु प्रहार गर्ने र मारिने साथी साथी भएको खुलेको छ ।
चुक्कु प्रहार गरी हत्या भएकाे घटनामा प्रहरीले ४ जना युवकलाई पक्राउ अनुसन्धान जारी राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार