गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपतिद्वारा छठ पूजा
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १७:२०:२६
३ मंसिर, काठमााडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् । उनले त्यहाँ पुगेर छठी माताको पूजा आराधना गरेका छन् ।
राष्ट्रपति पौडेल आइतबार अपरान्ह गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने चलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता
असोज ६, २०८१ आइतबार
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपति निर्वाचन: दिसानायक अगाडी, विक्रमासिङ्घे तेस्रो स्थानमा
असोज ६, २०८१ आइतबार
इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
असोज ६, २०८१ आइतबार
कस्तो छ आजको विनिमय दर ?
असोज ६, २०८१ आइतबार
बोर्नमाउथमाथि लिभरपुलको सहज जित
असोज ६, २०८१ आइतबार