देशभर मौसम बदली, साँझपख हुरीबताससहित पानी पर्ने अनुमान !
इन्द्र रिजाल
बैशाख ९, २०७६ सोमबार १४:३७:५१
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम सोमबार पनि बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ ।पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
मौसम विभागले आइतबार बिहान एक सुचना जारी गर्दे आगामि ३ दिनको मौसमको बारेमा जानकारी गरनएको हो । विभागले आइतबार,सोमबार र मंगलबारको मौसमको अनुमान गरेको हो । विभागका अनुसार आज दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने अनुमान छ ।
यसैबीच दक्षिण एसियामा आउँदो वर्षको मनसुनमा मौसमी अवस्था कस्तो रहन्छ भन्ने बारेमा अध्ययन गर्न साउथ एसियन क्लाइमेट आउटलुक फोरम ९सास्कोफ० को बैठक काठमाडौं बस्दैछ ।
ललितपुरको कुपण्डोलमा बिहान ९ बजे सुरु हुने बैठकमा नेपालसहित दक्षिण एसियामा मौसम र जलवायुको क्षेत्रमा काम गरिरहेका व्यक्ति सहभागी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबार सकिने बैठकले दक्षिण एसियामा यो वर्षको मनसुन कस्तो रहन्छ भन्ने बारेमा पूर्वानुमान गर्ने बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार