पथरीशनिश्चरेमा देखियो महामारी खोरेत रोग
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १४:५५:४४
२४ फागुन, मोरङ । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैँसीमा खोरेत रोगको संक्रमण देखिएको छ । वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो ।
हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्च ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन वडाले सूचना गरेको छ ।
यो रोग देखा परेपछि वडा न ८ का वडा अध्यक्ष नविन कार्कीले आजको दिनदेखि रोग निर्मुल नभएसम्म मंगलबारे वरपरका पशुहरूलाई बाहिर नलान सूचना जारी गरेका छन् । यो रोग विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरि सकिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार