पाटनमा सम्यक महादान पर्व सुरु [ फोटो फिचर ]
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १५:५:०
१ चैत, काठमाडौं । पाटनमा हरेक पाँच वर्षमा एक पटक हुने सम्यक महादान पर्व हिजो बुधवार देखि सुरु भएको छ। दुई दिन लामो शताब्दी पुरानो पर्व जहाँ दीपङ्कर बुद्ध (विगतका बुद्ध मध्ये एक) को सयौं मूर्तिहरू पूजाका लागि एकै ठाउँमा भेला गरिन्छ ।
बुधवार साँझबाट दिपंकर बुद्धहरुलाई पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडि भेला गराइएको थियो। परम्परागत बाजाका साथ दिपंकरहरुलाई ठाउँठाउँमा नचाउँदै कृष्ण मन्दिर पुर्याइएको थियो। सबै बुद्धहरु आइपुगेपछि सम्यक महादान हुने स्थान नागबहालमा लगिएको थियो। दाेस्राे दिन भक्तहरूले देवता, रक्षक, भिक्षु र बौद्ध समुदायलाई पैसा, खानालगायत विभिन्न अन्नहरू दान दिने गर्छन्।
काठमाडौँ उपत्यकाका ३ ठाउँमा सम्यक महादान मनाउने गरिन्। ललितपुर मा हरेक ५ वर्षमा , काठमाडौंको दरबार स्क्वायर र स्वयम्भूको भुईखेलमा १२ वर्षमा एकपटक सम्यक मनाइन्छ भने भक्तपुरमा यो पर्व वार्षिक रूपमा मनाइन्छ। पहिलो सम्यक महादान नेपाल संवत् १३५ (सन १०१५) मा भएको भनिन्छ । तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार