एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १३:४१:३१
१६ चैत, काठमाडौं । सशस्त्र प्रहरीका एसएसपी दीपक अधिकारी डीआईजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको रिक्त एक सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिले सशस्त्र प्रहरी बलका (एसएसपी) दीपक अधिकारीलाई डीआईजीमा बढुवा गरेको हो । २०५९ कार्तिक २६ मा सशस्त्र प्रहरी बलको निरीक्षकबाट अधिकारीले सेवा सुरु गरेका हुन् । उनकै ब्याचीमध्ये चारजना यसअघि नै डीआईजी भइसकेका छन् ।
डीआईजीको १६ दरबन्दीमध्ये एक पद मात्रै रिक्त थियो । एक पदमा अधिकारी बढुवा भएसँगै डीआईजीको पदपूर्ति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार