मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १२:१:१३
३१ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले धादिङस्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकेडेमीमा १८२ विधार्थीलाई चाहिन स्टेशनरी सामानहरू (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि ) वितरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुमाझ शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको जनाएको छ । शिक्षा तथा बालबालिकाहरूको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्त्व अन्तर्गत कामहरू गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन सञ्चालनमा
असोज २४, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकले ल्यायो भिसा थ्रीडी सुरक्षित कार्ड सुविधा
असोज २३, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
असोज १८, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार