हेटौँडा अस्पतालले गर्यो प्रकोप व्यवस्थापनको अभ्यास
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १२:१३:२०
२९ जेठ, हेटौँडा । हेटौँडा अस्पतालले सोमबार प्रकोप व्यवस्थापनको अभ्यास गरेको छ । त्रिखण्डीमा सिमुलेसन गरिएको सवारी दुर्घटनाका नाटकीय घाईतेहरूलाई उपचारको लागि अस्पतालमा ल्याई अभ्यास गरिएको हो ।
अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गण नम्बर १४, प्रहरी अस्पताल र ओल्ड हेल्थ अर्जनाइजेसनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । यस्तो अभ्यास हेटौँडा अस्पतालमा पहिलोपटक गरिएको बताइएको छ । अस्पतालका मेसु डा. श्रीधर अर्यालले प्रकोपको अवस्थामा पूर्व तयारीको लागि यो अभ्यास गरिएको जानकारी दिए ।
त्रिखण्डीमा गरिएको सिमुलेसन अभ्यासपछि नाटकीय घाईतेहरूलाई अस्पतालमा ल्याई उपचार अभ्यास गरिएको थियो । अस्पतालले आगामी दिनमा यस्ता अभ्यास निरन्तर गर्ने योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार